नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन सुरु : अब सजिलै नेपाली बैंक खातामा आम्दानी
Views: 1,035नेपालमा सोशल मिडिया प्रयोगकर्ता दिनहुँ बढ्दो क्रममा छन्। विशेषगरी फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा नेपाली युवाहरू सक्रिय रूपमा कन्टेन्ट (भिडियो, फोटो, रील्स) बनाउँदै आएका छन्। तर, यसबाट प्रत्यक्ष आम्दानी गर्ने अवसर सीमित थियो। अब भने मेटाले नेपालमा आधिकारिक रूपमा फेसबुक कन्टेन्ट मनिटाइजेसन सुरु गरेको घोषणा गरेको छ। यसको अर्थ, योग्य नेपाली क्रियटरहरूले आफ्नो मेहनतबाट … Read more