टीभीएसको नयाँ जुपिटर नेपालमा सार्वजनिक, मूल्य रु. २,५७,९००
काठमाडौं –नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटर स्कुटरको नयाँ परिमार्जित संस्करण नेपाली बजारमा भव्य रुपमा लन्च गरेको छ। आज आयोजित एक विशेष कार्यक्रमका बीच स्कुटर सार्वजनिक गरिएको हो। 💰 मूल्य र अफर नयाँ जुपिटरको मूल्य रु. २,५७,९०० निर्धारण गरिएको छ। लन्च अफरअन्तर्गत जुलाई महिनाभर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ, … Read more