Gorkhapatra Loksewa Tayari – वस्तुगत प्रश्नोत्तर (२०८२ साउन २८)

Gorkhapatra Loksewa Tayari

१. सन् २०२५ अगस्तमा प्रकाशित फिफा विश्व वरीयतामा नेपाली महिला राष्ट्रिय टोली कति औँ स्थानमा रहन सफल भएको छ?  ८७ औँ – यसअघि १०० औँ स्थानमा रहेको नेपालको महिला फुटबल टिमले १३ स्थान सुधार गर्दै ८७ औँ स्थान कायम गर्न सफल भएको।– नेपालको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो।– यसअघि नेपाली महिला टिमको सबैभन्दा … Read more